
जीवन बीमाको लागि बीमितको व्यक्तिगत विवरण,
आ.व. २०७९/०८०
सि.नं. .............
(अभिकर्ताको पुरा नाम ............................... कोड नं......................................)
|
बीमितको नाम थरः |
बाबुको नाम थरः |
|
Name In English
: |
बाबुको जन्ममितिः |
|
बीमितको जन्ममितिः |
आमाको नाम थर |
|
स्थायी ठेगानाः |
आमाको जन्ममितिः |
|
पत्राचारको लागि ठेगानाः |
हकवालाको व्यक्तिः |
|
ना.प्र.प.नं./जिल्लाः |
ह.को बाबु/आमाको नामः |
|
मोबाईल नं. : |
बीमित र हकवाला बिचको नाताः |
|
शैक्षिक योग्यताः |
बीमित/प्रस्तावकको पेशाः |
|
संघ–संस्थाको नामः |
मासिक/वार्षिक आम्दानीः |
|
विवाहित/अविवाहित |
श्रीमान÷श्रीमतीको नामः |
|
बीमितको उचाईः फिट इन्च |
बीमितको तौलः के.जी. |
|
प्रस्तावको उचाईः फिट इन्च |
प्रस्तावको तौलः के.जी. |
|
स्थायी लेखा नं.(PAN No.) : |
|
बीमित/प्रस्तावकको शारीरिक स्वास्थ्य कस्तो छ ? स्वस्थ ( ) राम्रो ( ) बिरामी ( )
के हालसम्म कुनै औषधि सेवन गरी राख्नु भएको छ ? छ ( ) छैन ( )
यदि महिला बीमित/प्रस्तावक गर्भवती हुनुहुन्छ ? छ ( ) छैन ( )
तपाई बीमित/प्रस्तावकको सबैभन्दा अन्तिम बच्चाको नाम/जन्ममितिः
बीमित/प्रस्तावकको शारीरिक स्वास्थ्य कस्तो छ ? स्वस्थ ( ) राम्रो ( ) बिरामी ( )
के बीमित/प्रस्तावक अपाङ्ग वा निजको अनुहारमा कुनै खास शारीरिक विशेषता छ ? छ ( ) छैन ( ) यदि छ भने ....................................
नोटः पेश गर्नु पर्ने कागजातहरु : (नागरिकता, जन्मदर्ता, पासपोर्ट, फोटो, शैक्षिक प्रमाणपत्र, आम्दानी स्रोत आदि ।)
बीमित/प्रस्तावकको पारिवारिक विवरण |
|||
|
पारिवारिक विवरण |
उमेर |
मृत्युको कारण |
मृत्यु हुँदाको उमेर |
|
बाबुको उमेर |
|
|
|
|
आमाको उमेर |
|
|
|
|
दाजुको उमेर क्रमशः |
|
|
|
|
भाईको उमेर क्रमशः |
|
|
|
|
दिदिको उमेर क्रमशः |
|
|
|
|
बहिनीको उमेर क्रमशः |
|
|
|
|
श्रीमान÷श्रीमतीको उमेर |
|
|
|
|
छोराछोरीको उमेर क्रमशः |
|
|
|
जीवन बीमा योजनाको किसिम : सावधिक, आजीवन, वार्षिक फिर्ता, सिमित भुक्तानी, चौरासी पुजा, बच्चाको बीमा, धनफिर्ता
बीमा योजनाको पुरा नामः
बीमा शुल्क भुक्तानी अवधी (५ वर्ष देखि ३० वर्ष सम्म) : .................... वास्तविक भुक्तानी अवधि वर्षमाः................
बीमा शुल्क भुक्तानी तरीका : ....................................... (वार्षिक/अर्धवार्षिक/त्रैमासिक/एकल)
लिन चाहेको बीमाङ्क रकमः ................................. (१ लाख, २ लाख, ५ लाख, १० लाख, १५ लाख, २० लाख, २५ लाख वा अन्य ...)
आम्दानी अनुसार जम्मा गर्न चाहेको औषत रकम : रु. ........................ मासिक आम्दानी : रु. ...........................
.......................... ................................ ................................
फारम भरेको मिति बीमित/प्रस्तावकको हस्ताक्षर साक्षी/अभिकर्ताको हस्ताक्षर
जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा तथा परामर्शको लागि : Bamdev Pokhrel/Whatsapp 9858030177 मा फोन गर्न सक्नुहुन्छ ।
Comments
Post a Comment